ईपीजी प्रतिवेदनः पहिले मोदीलाई बुझाइने

काठमाडौं । प्रबुद्ध व्यक्ति समूह (ईपीजी) का सदस्यहरूले साझा प्रतिवेदन पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बुझाउने भएका छन् । त्यसपछि प्रधानमन्त्री केपी ओलीलाई बुझाउने उनीहरूको तयारी छ । भारतीय पक्षले मोदीसँग समय मिलाएपछि प्रधानमन्त्री ओलीको समय माग्ने एक सदस्यले बताएका छन् । संयुक्त प्रतिवेदनमा सहमति भएलगत्तै यसको अन्तिम प्रकाशन गर्ने कार्यमा दिल्ली र काठमाडौंस्थित सचिवालय सक्रिय छ । … Continue reading ईपीजी प्रतिवेदनः पहिले मोदीलाई बुझाइने